माया खोला हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, आधा शेयरका लागि परेन आवेदन

काठडमाडौं । माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरिएको हो । प्रभुु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १०% अर्थात १० करोड रकम बराबरको...


सात कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । ७ कम्पनीको वार्षिक साधारण सभा आज (पुष २७) गते बस्दैछ । नेप्सेमा सूचीकृत यी ७ कम्पनीको साधारण सभा आज छुट्टाछुट्टै बस्ने भएको हो । सातमध्ये दुई कम्पनी बाहेकका सबै कम्पनीले सभामार्फत गत आवको मुनाफाबाट संचालक समितिले प्रस्ताव...


माघपछि ब्याजदर घट्ने, अवस्था सामान्य बन्दैछ स्वतः घट्छ: राष्ट्र बैंक

काठमाडौं । माघपछि ब्याजदर घट्ने भएको छ। निजी क्षेत्रको दबाबमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत ब्याजदर घटाउन तयार देखिएपछि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स तीनवटै वर्गका वित्तीय कम्पनीहरूले ब्याजदर घटाउने तयारीमा जुटेको छ । राष्ट्र बैंकले अवस्था...


गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सको सभा चैतमा मात्रै बस्ने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै यस महिनाभित्र सभा नगर्ने बताएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु सहित वार्षिक साधारण...


मर्जरपछि प्रभु बैंकको यस्तो बन्यो संचालक समिति, के-के छन्?

काठमाडौं ।  मर्जर पछि प्रभु बैंकले सेन्चुरी कमर्सियल बैकलाई मर्जर गरेर एकीकृत कारोबार आजबाट शुभारम्भ भएको छ । आजबाट एकिकृत कारोबार शुभारम्भ गरेसँगै नयाँ सञ्चालक समिति पनि चयन भएको छ । मर्जपश्चात् बैंकको सिईओमा अशोक शेरचन र डेपुटी सिईओमा...


नेप्सेद्धारा थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुवै बैंकले मर्जर कार्य सम्पन्न गरी पुष २७ गतेदेखि...


पूँजी बजार, बैंक, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गछौं: प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजी बजार सुधारमा सरकारको लक्ष्य रहने बताएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नका लागि प्रस्ताव पेस गर्ने क्रममा उहाँले यस्तो बनेको हो । पूँजी बजारका साथै वित्तीय, मौद्रिक, सहकारी, बीमा र...


लगातार बढेको शेयरबजारमा लाग्यो ब्रेक, लगानीकर्ताले नाफा बुक गर्दा साढे ७ अर्बको कारोबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै लगातार हरियाली छाएको नेप्से इन्डेक्समा आज ब्रेक लागेको छ । शेयरबजार खुलेको केही समयसम्म बढेको शेयरबजार मार्केट क्लोज हुँदासम्म २१.३५ अंकले घटेर इन्डेक्स २१९० विन्दुमा कायम भएको छ । आज प्रतिनिधिसभामा प्रधामन्त्री पुष्पकमल...


आज सर्वाधिक गुमाउने १० कम्पनीहरु

काठमाडौं । कारोबार साताको तस्रो दिन शेयर बजार एक्काशि घटेको छ । आज शेयर बजार २१।३५ अंकले घटेर २१९० को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै तारागाँउ रिजेन्सी होटलको ८।७४ प्रतिशतले शेयरमुल्य सर्वाधिक घटेको छ ।...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २१।३५ अंकले घट्दा २१९०।४२ को विन्दुमा कायम भएको छ । लगातार उत्साहजनक भईरहेको शेयर बजार आज ओरालो लागेको हो ।आज बराही पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिंगटी हाईड्रोपावर, विन नेपाल, खानीखोला हाईड्रोपावर, वरुण हाईड्रोपावर,...


शेयरबजारमा ७ अर्बमाथिको कारोबार, हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै लगातार हरियाली छाएको नेप्से सूचक आज २१.३५ अंकले घटेर २१९० विन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज अघिल्लो दिन शेयरबजारमा उछाल आएकाले...


पुँजीवृद्धिको कारण अधिंकाश बीमा कम्पनीहरुको नगद लाभांशमा भन्दा बोनस शेयरमा जोड

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १७ निर्जीवन बीमा कम्पनीमध्ये ११ वटाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण हुने यस्तो लाभांशमा अधिकांश कम्पनीले यस पटक नगदभन्दा पनि बोनस सेयरमा जोड दिएका छन्...


पुसको अन्तिममा साधारणसभाको चटारो यसपटक पनि: कुनको कहिले ?

काठमाडौं । नेप्सेमा सूचीकृत झण्डै ३ दर्जन कम्पनीले एकै दिन साधारण सभा डोकेको छ । एकैपटक साधारणसभामा बोलाएसँगै लगानीकर्ताहरु अन्यौलमा परेको छ। पुसमा एजीएम गरिसक्नुपर्ने चटारो दोस्रो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको रहेको छ। पुस महिनाको अन्तिम ५ दिनमा नेपाल...


लाभांश घोषणा गरेको दिनमै दुई लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले महिला र महुली लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा...


महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ४७.५...


हिमालयन डिष्टिलरीसहित ७ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?

काठमाडौ । हिमालय डिष्टिलरीसहित ७ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २७) गते बस्दैछ । नेप्सेमा सूचीकृत यी ७ कम्पनीको साधारण सभा भोलि छुट्टाछुट्टै बस्ने भएको हो । सातमध्ये दुई कम्पनी बाहेकका सबै कम्पनीले सभामार्फत गत आवको मुनाफाबाट संचालक...


सगरमाथा जलविद्युत कम्पनीले माघ ५ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि माघ ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको...


प्रभु बैंकसँग गाभिएपश्चात् सेन्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आजदेखि एकिकृत कारोबार सुभारम्भ भएको छ । प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएकोमा साविक सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा खाता खोली कारोबार गरेका ग्राहकहरुको खाता नम्बर १२ अंकको रहेकोमा उक्त...


प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुभारम्भ

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार शुभारम्भ भएको छ। मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। मर्जपछि बन्ने...


डिप्रोक्स लघुवित्तद्धारा लाभांश प्रस्ताव, शेयरधनीलाई बोनस भन्दा नगद धेरै

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २५ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १०...