एनआईसी एशिया क्यापिटलको ५५ प्रतिशत लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्यापिटलले सभा क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले...


झिनो अंकले बढ्यो नेप्से, सात उपसूचक चम्किदा कारोबारमा देखिएन उत्साह

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले बढ्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक २.८१ अंकले बढेर २०५७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।८७ अंकले बढेर २०५७।८५ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसुचक बढेसँगै सिद्धार्थ इक्युटी फण्डको ३।५८ प्रतिशतले शेयर मूल्य घटेको छ ।...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । उतारचढावकाबीच बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । प्रि–ओपनिङ सेसनमा दोहोरो अंकले बढेपनि मार्केट क्लोज हुनेबेलासम्म २.८७ अंकले बढेर शेयबजार बन्द हुन पुगेको हो । शेयरबजार बढेपनि कारोबारमाा खासै उत्साह देखिएको छैन । आज जम्मा एक...


मन्दाकिनी हाईड्रोपावर र अपर हावाखोलाको शेयरमा दुई दिन निरन्तर सकारात्मक सर्किट

काठमाडौं । नेप्से १ दशमलव ६१ अंकले बढ्दा २०५६।५९ अंकले बढ्दा १ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाईड्रोपावर, अपर हावाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुई...


नेपाल इस्योरेन्सको साढे २१ लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज (भदौ ८ गते) देखि संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई...


सनराइज बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणत्र जारी गर्न धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.५ प्रतिशत ब्याजदर रहेको ‘सनराइज डिबेञ्चर २०८९’ नामक...


आइपीओ भर्दा अब ५ रुपैयाँ मात्रै सि–आश्वा शुल्क काटिने, बिक्री प्रबन्धक र सिडीएसले पाउने शुल्क समेत घट्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक धितोपत्र निष्काशनमा लाग्ने सि–आश्वा शुल्कसहित बैंक तथा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई बुझाउने शुल्क समेत कटौती गरेको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधन भदौ...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर विक्रीमा ल्याएको छ । लघुवित्तले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ९८७ संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । सो शेयरको बिक्री मूल्य संस्थापक शेयरधनीले तोके बमोजिम हुने जनाएको...


हिमपर्वत हाइड्रोपावरले ४२ लाख कित्ता आइपीओ जारी गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । हिमपर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन प्रस्तावसहित यहि भदौ ८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको साउन ३१ गते बसेको बैठकले सभा भदौ २२ गते कम्पनीको रजिष्टार्ड कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बस्नेगरी आह्वान गरेको...


एचआइडिसीएलको हकप्रद शेयर बाँडफाँड, २ करोड ३२ लाख कित्ता अझै बिकेन

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गरेको संस्थापक समुहतर्फको अवतरित हकप्रद बाँडफाँड गरेको छ । कम्पनीले संस्थापक समूहको नबिकेको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत...


प्राइम कमर्सिल बैंकको शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । प्राइम कमर्सिल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक जोकोहि आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रिय...


धौलागिरी लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । संस्थाको आधिकारी...


धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, करिब ३१ हजारले शेयर प्राप्त गर्दा ५ जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ बिक्रि प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड भएको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख...


धौलागिरी लघुवित्तको आइपीओ आज बाँडफाँड हुदै, करिब ३१ हजारले शेयर पाउने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज बाँडफाँड हुदैछ । आइपीओ बाँडफाँड बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान १० बजे हुनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३...


खप्तड लघुवित्तको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित...


झिनो अंकले बढ्यो नेप्से, सात उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा खुम्चियो

काठमाडौं । यस साताको दुईदिनयता सामान्य अंकले घटेको शेयरबजार आज झिनो अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक आज १.८१ अंकले बढेर २०५४ विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय बैकिङ क्षेत्रमा देखिएको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) बढ्दै...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक १।८५ अंकले बढेर २०५४।९८ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज सिद्धार्थ इक्युटी फण्डको ६।८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजार भिनो अंकले बढ्न पुगेको छ । अघिल्लो दिन ७ अंकले घटेको नेप्से परिसूचक आज १.८१ अंकले बढेर २०५४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि आज एक अर्ब ३३ करोड...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा सामान्य सुधार आँउदा आज ८५ कम्पनीको शेयरमा सुधार आएको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । रुरु जलविधुत् कम्पनी, मन्दाकिनी हाईड्रोपावर, अपर हावाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । रुरु जलविधुत् कम्पनीको...