यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार २५।५७ अंकले बढेर १९३६।८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि फर्वाड माईक्रोफाइनान्सको २।९७ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको छ...
शेयरबजारमा दोहोरो अंकको सुधार, लगानीकर्तामा उत्साह थपिदा एक अर्बमाथिको कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम शेयरबजारमा रौनकता छाएको छ । चुनाव नजिकिएसँगै आज नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच हुँदा १...
सिक्लेस र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
नेप्से २४।१६ अकंले बढोत्तरी हुँदा १९३५।४२ को विन्दुमा कायम भएको छ। सिक्लेस र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बोर्टलर्स नेपाल तराई, रिदि पावर, पञ्चकन्या माई, युनियन हाईड्रोपावर, समलिङ पावर, हिमालयन पावर पार्टनर, मध्य भोटेकोशी र...
शेयरबजारमा रौनकता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम शेयरबजारमा रौनकता छाएको छ । नेप्से परिसूचक आज २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेसँगै आज कारोबार रकम समेत बढेको छ । आज १ अर्ब ७१ करोडमाथिको कारोबार हुँदा...
७६ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिसम्म लघुवित्त नोक्सानमा रहेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको...
ब्याज आम्दानी घटेपनि नाडेप लघुवित्तको मुनाफा करोडमाथि उक्लियो, इपिएस कति ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा बढ्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड २२ लाख रुपैयाँ...
समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवारदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापकतर्फको शेयर आजदेखि लिलामीमा ल्याएकोे हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम अन्य कोहि व्यक्ति संघ...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको यस्तो छ पहिलो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको...
पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकांश सूचांकमा प्रगति, इपिएस १२ रुपैयाँ माथि
काठमाडौं । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा प्रुडेन्सियल इन्स्योरेन्सका अधिकांश सूचांकमा सकारात्मक देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ भने बीमा व्यवसाय ११.४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ...
सानिमा जनरलको खुद नाफामा उच्च बृद्धि, व्यवसाय झनै फराकिलो
काठमाडौं । यही कार्तिक ७ गतेबाट जनरल इन्स्योरेन्स कम्पनीसँग मर्ज भई एकीकृत कारोबार गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको मुनाफामा उच्च अंकको बृद्धि देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चार करोड १३ लाख ९३...
युनाइटेड इन्स्योरेन्सको खुद मुनाफा ९० प्रतिशतले बढ्यो, इपिएस कति ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म युनाइटेड इन्स्योरेन्सले २ करोड...
प्रभु इन्स्योरेन्सको खुद नाफा सहित सबै सूचांकमा प्रगति, नाफा र व्यवसाय दुवैमा बृद्धि
काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सबै सूचांकमा प्रगति गर्न सफल भएको छ । समग्र अवस्थामा प्रगति गरेको कम्पनीले मुनाफा ७.५३ प्रतिशतले बृद्धि गरी...
प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो...
जनउत्थान सामुदायिक लघुवित्तसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमााए
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचक आज १३.४० अंकले बढेर १९११ विन्दुमा कायम भएको छ । शेयरबजारमा आज सुधार देखिएपनि केही कम्पनीहरुको शेयरमूल्य भने घट्न...
सिक्लेस हाइड्रोपावरको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक १३.४० अंकले बढेर १९११.२६को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसंगै सिक्लेस हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । त्यस्तै, गनपति लघुवित्त, नारायणि विकास...
नेप्से परिसूचक १३ अंकले बढ्यो
काठमाडौं । नेप्से १३।४० अंकले बढ्दा १९११।२६ को विन्दुमा कायम भएकोछ ।नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता शेयर किनबेच हुँदा आज ८५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ब्याजदर घट्ने वा बढ्ने...
रिडी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचक आज १३.४० अंकले बढेर १९११ विन्दुमा कायम भएको छ । आज नेप्से बढेपनि कारोबार भने ८५ करोड रुपैयाँमा सीमित...
सानिमा ग्रोथ फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो...
सिद्धार्थ इन्योरेन्सद्धारा लाभांश प्रस्ताव
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी १ अर्ब २८ करोड रुपैयाँको...
१० प्रतिशत लाभांश दिने माउन्टेन इनर्जीको घोषणा, बुकक्लोजको मिति समेत तय
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को कायम चुक्तापुँजीको वितरणयोग्य मुनाफाबाट...

















