भोलिदेखि एक करोड ३२ लाख रुपैयाँको आइपीओ जारी गर्दै खप्तड लघुवित्त

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (भदौ ८ गते)देखि साधारण शेयर (आइपीओ)निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

  काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको...


सयपत्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार एनआईबिएल एस क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको कारोबार सम्बन्धि अभिलेख, दाखिला खारेज, नामसारी, रोक्का लगायतका अन्य कार्य यस...


हिमालयन बैंकले भदौ १५ देखि साढे दुई अर्बको ऋणपत्र जारी गर्ने

काठमााडौं । हिमालयन बैंक लिमिटेडले यहि भदौ १५ गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ७...


बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आज (भदौ ७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.५०...


श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि भदौ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस...


इष्टर्न हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (भदौ ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता...


ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद शेयरमा आज (भदौ ७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले हाल...


धितोपत्र बोडद्धारा अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गरेको छ। बोर्डको सञ्चालक समितिको बैठकले अवसर इक्विटीलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो। अवसर इक्विटी यस्तो लाइसेन्स पाउने दोस्रो कम्पनी हो।  बोर्डले यसअघि पनि...


नागरिक लगानी कोषको लाभांश प्रस्ताव पारित, उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गरिने

काठमाडौं। । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव...


सीडीएससीको मेरो शेयर एप अब आईओएस भर्जनमा

काठमाडौं । सीडीएससीको मेरो शेयर एप अब आईओएस भर्जनमा पनि संचालन हुने भएको छ । मेरो सेयर एप आईओएस अपरेटिङ सिस्टमका लागि तयारी गरी एप्पल एप स्टोरमा उपलब्ध गराइएको जनाएको छ। आईओएसका प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरमा गई मेरो...


नेप्सेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाईमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाईमूल्य समायोजन भएको छ । फण्डले १० प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो फण्डको इकाईमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम...


उत्कृष्ट चार शतप्रतिशत लाभांश दिने क्षमता भएका लघुवित्तको यस्तो छ वित्तिय अवस्था (बिश्लेषण सहित)

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । लघुवित्तहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आधा बढी लघुवित्तको खुद नाफामा वृद्धि भएको छ भने झन्डै...


शेयरबजारको ओरालो यात्रा : नेप्से सूचक ७ अंकले घट्दा १२ उपसूचक राताम्य, कारोबार एक अर्बमाथि

काठमाडौं । शेयरबजारमा आज ७.३८ अंकको गिरावट आएको छ । मौद्रिक नीतिपछि शेयरबजारमा सुधार आउने अपेक्षा राखेका लगानीकर्ताहरु निराश बन्न पुगेका छन् । गत आर्थिक वर्षको सुरुवातीबाटै बैकिङ्ग क्षेत्रमा देखिएको तरलता संकट केही साम्य हुन नपाउँदै फेरी बैकिङ्ग क्षेत्रमा...


दुई हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७४ अंकले घटेको नेप्से परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ । आज शेयरबजारमा झिनो अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक ७।३८ अंकले घटेर २०५३।१६को विन्दुमा कायम भएको छ । नेप्से बजार ओरालो लागे सँगै आज एनआइबिएल समृद्धि फण्डको ६।७५ प्रतिशतले शेयर मूल्य घटेको छ ।...


हिमाल दोलखा हाइड्रोपावरको सवा २८ करोडमाथिको कारोबार, यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७४ अंकले घटेको नेप्से परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्ब ७२ करोडमाथिको कारोबार भएको छ । शेयरबजार...


लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको । बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । लुम्बिनी विकास बैंकले ११ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘एलबीबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशनको...


धौलागिरी लघुवित्तको आइपीओ बुधवार मात्रै बाँडफाँड हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि बुधवार मात्रै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको अनुसार आइपीओ क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड हुने भएको हो । तर समय भने निश्चित भैनसकेको क्यापिटलले जनाएको छ...


आइपीओ भर्दा अब आश्वा शुल्क अधिकतम ५ रुपैयाँ लाग्ने

काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ वा अन्य सार्वजनिक धितोपत्र निष्काशनमा लाग्ने सि–आश्वा चार्ज घटाउने भएको छ । भदौ ५ गते बसेको धितोपत्र बोर्ड बैठकले सि–आश्वा शुल्क घटाउने विषयमा छलफल गरेको हो । आईपीओ लगायतका सार्वजनिक निष्कासनमा...