नेपाल इन्स्योरेन्सको ७४औं साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीको ७४औं सभा आज कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माको प्रमुख अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आव २०७८।७९ को कायम...
निफ्राको ५ अर्बको ऋणपत्र बाँडफाँड, आधा भन्दा बढी कित्ताका लागि परेन आवेदन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । निफ्राको ‘निफ्रा उर्जा ऋणपत्र ७%–२०५८।८६’ नामक ऋणपत्र बाँडफाँड भएको हो । बैंकको प्रति ऋणपत्र १००० रुपैयाँ दरका...
प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको एकिकृत कारोबार पुस २६ गते, मर्जरपछि यस्तो बन्दैछ बैंक ?
काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक एक आपस मर्ज भई पुस २६ गते मंगलबारबाट एकिकृत कारोबार गर्ने भएका छन् ।मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले...
आँधिखोला लघुवित्तद्धारा साधारण सभा आह्वान, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघु्विपत्तले माघ १३ गते बस्नेगरी सभा डाकेको हो । सभा होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे हुनेछ । सो सभाले संचालक...
पाँच कम्पनीको साधारणसभा आज हुँदै, कुनले कति लाभांश दिँदैछ?
काठमाडौं । पाँच कम्पनीको साधारणसभा आज हुँदैछ । शुक्रवार गरिमा विकास बैंक, कालिञ्चोक दर्शन, इक्रा नेपाल, युनियन हाइड्रोपावर र चिलिमे हाइड्रोपावरले साधारण सभा गर्न लागेका हुन् । सभा घोषणा गरेका कम्पनीमा गरिमा विकास बैंकले होटल पोखरा ग्रान्डी, कास्कीमा बिहान...
लाभांश प्रस्तावसहित नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ १५ गते बस्नेगरी सभा डाकेको हो । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे हुनेछ । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत...
नेपाल इन्स्योरेन्सको ७४औं साधारण सभा आज, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । लाभांश प्रस्तावसहित नेपाल इन्स्योरेन्स लिमिटेडको ७४औं वार्षिक साधारण आज (पुष २२)गते बस्दैछ । सभा आजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आव २०७८।७९ को कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र...
अपि पावर कम्पनीले लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७।५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।३९४७प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव...
लाभांश र मर्जरप्रस्तावसहित नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । लाभांश प्रस्तावसहित नेपाल इन्स्योरेन्स लिमिटेडको ७४औं वार्षिक साधारण सभा भोलि बस्दैछ । सभा पुष २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आव २०७८।७९ को कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर...
प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई क्रम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । मेरो माइक्रोफाइनान्सले १० प्रतिशत र प्रिमियर इन्स्योरेन्सले १४.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै...
नेप्सेमा एभरेष्ट बैंकको थप ४ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको थप शेयर सूचीकृत भएको छ । बैंकको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भई सो शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त...
दोहोरो अंकले बढ्यो शेयरबजार, १० उपसूचकमा हरियाली छाउदा ५ अर्बमाथिको कारोबार
काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको छ । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै लगातार बढ्न थालेको नेप्से सूचक आज १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड...
लगातार बढिरहेको शेयर बजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १७।९२ अंकले बढेर २१४३।७६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचुअल फण्डको ३।३ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको...
सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १७।९२ अंकले बढ्दा २१४३।७६ को विन्दुमा कायम भएको छ। आज सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आजै एजीएम गरेर लगानीकर्ताको हात रितो बनाएको चन्द्रागिरी हिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, वुद्ध भूमि, धैलागिरि लघुवित्त,...
शेयरबजारमा ५ अर्बमाथिको कारोबार, यी हुन् सर्वाधिक खरिदबिक्री भएका कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेको छ । शेयरबजार बढेसँँगै आज ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ । पछिल्लो समय शेयरबजारमा लगातार...
चन्द्रागिरी हिल्सको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । लामो समयपछि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बढेको छ । आज शेयरबजार खुलेको केही समयपछि कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । केही महिनायता हजार रुपैयाँभन्दा तल रहेको कम्पनीको शेयरमूल्य आज १० प्रतिशत अर्थात् ११७ रुपैयाँ ९० पैसाले बढेर...
हालसम्म १४ लघुवित्तद्धारा लाभांश प्रस्ताव, अर्बमाथि चुक्तापुँजी रहेको डिप्रोक्स लघुवित्तले कति देला लाभांश ?
काठमाडौं । हालसम्म १४ लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेका छन् । अधिकांश लघुवित्तले साधारण सभा तथा बुकक्लोजको मिति समेत तोकिसकेका छन् । नेप्सेमा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये आधा भन्दा बढी लघुवित्त...
आइपीओ निष्काशन प्रस्ताव सहित पुवा खोला–वान हाइड्रोपावरले डाक्यो साधारण सभा
काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौस ३ गतेका दिन बसेको संचालक समितिको बैठकले पौस २९ गते युनियन हाउस प्रा.लि., अनामनगरमा बस्ने भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रारम्भिक शेयर...
अर्थमन्त्री पौडेसँग नेपाल मर्चेण्ट बैंकर संघको भेटवार्ता, पुँजीबजारले कोशेढुंगा कायम गर्ने विश्वास
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् । पुष २० गते बुधबार अर्थमन्त्रालयको कार्यालय सिंहदरबारमा अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरी बधाई ज्ञापन गर्दै सफल कार्यकालको सुभकामना दिनुका साथै अर्थमन्त्री पौेडलको कार्यकालमा नेपालको...
रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा लाभांश नबाड्ने घोषणा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले अघिल्लो आव २०७७।७८ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने घोषणा गरेको हो । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८...


















