अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

१६ मंसिर २०७९, शुक्रबार १७:१५

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधननीलाई लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिनेघोषणा गरेको हो ।

कम्पनीले ८।४२ प्रतिशत लाभांश दिन लागेकामा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि ०।४२ प्रतिशत नगद लाभांश दिेने भएको छ। यो लाभांश विधुत् नियमन आयोग र साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*