पिपुल्स पावरले ३१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने, बोर्डबाट स्वीकृत
काठमाडौं । पिपुल्स पावरले ३१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्डले अनुमति भएको छ। बोर्डले कम्पनीलाई स्थानीय र सर्वसाधारणलाई समेत गरेर ३१ करोड बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । सेबोनबाट अनुमति...
नेप्सेमा थप १० लाख ६१ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको २१.४८७६ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका १० लाख ६१ हजार २२४...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार रोक्का भएको छ ।दुवै बैंक जेठ २७ गते मर्जमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार आजदेखि रोक्का गरेको हो । मर्ज पछि...
अब आईतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने, शुक्रबार २ घण्टा मात्रै कारोबार
काठमाडौं । अब आईतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार संचालन हुने भएको हो । नेप्सेका अनुसार अब साताको ६ दिन नै सेयर कारोबार सञ्चालन हुनेछ...
लाभांश र एफपीओ निष्काशन प्रस्ताव सहित विन नेपाल लघुवित्तको साधारण सभा भोलि बस्दै
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा भोलि (जेठ ३१ गते) बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३...
दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको उक्त आइपीओमा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछन । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई...
सिवाइसी नेपाल लघुवित्तको शेयर आजदेखि कारोबार, आधा घण्टामै ५० हजार कित्ता माग
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर आजदेखि कारोबारमा आएको छ । शुक्रबार नेप्सेमा ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८२ रुपैयाँ २० पैसा पाएको छ । यो समाचार तयार...
मेगा बैंकको शेयर कारोबार रोक्का
काठमाडौं । मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच जेठ २७ गते एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा...
नेपाल इन्भेष्टेमन्ट बैंकको शेयर कारोबार दोस्रो पटक रोक्का
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । कम्पनीको शेयर नेप्सेले दोस्रो पटक रोक्का गरिदिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै...
सानिमा लाइफको चौथो बार्षिक साधारणसभा असार २० गते, बुक क्लोज असार ७ गते
काठमाडौं । जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चौथो बार्षिक साधारणसभा आगामी असार २० गते निर्णय गरी सार्वजनिक सूचना प्रकाशन गरेको छ । कम्पनीले आज प्रकाशन गरेको सूचना अनुसार चौथो बार्षिक साधारणसभा सभा स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौँमा...
नेपाल लाइफको ७३ लाख कित्ता सस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुँदै
काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गरी ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने भएको छ । कम्पनीले आज प्रकाशित सूचना अनुसार कूल आठ करोड...
नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आज बोलाएको छ। सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस...
असारदेखि शेयर बजार ६ दिन नै कारोबार हुने, शुक्रवार समय हेरफेर गर्ने तयारी हुँदै
काठमाडौं । असार १ गतेदेखि शेयर बजार ६ दिन नै कारोबार हुने भएको छ। नेप्सेले सरकारले असार १ गतेदेखि आइतवार दिएको सार्वजनिक बिदा हटाउने निर्णय गरेसँगै ६ कारोबार दिन नै बजार सञ्चालन गर्ने तयारी गरेको हो । अहिले नै...
समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान
काठमाडौं । समृद्धि फाइनान्सले पाँच शाखाबाट जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । एक कार्यक्रमका बीच उक्त कार्यक्रम गरिएको छ। कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।...
सोल्टी होटलको संचालक हेरफेर
काठमाडौं । सोल्टी होटलको संचालक हेरफेर गरिएको छ। कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत शेयरधनी नेपाल वायुसेवा निगमबाट मनोनित भई संचालक समितिमा प्रतिनिधित्व गर्न संचालक गणेश बहादुर चन्दको ठाउँमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पठाएको छ। नेप्सेिको सूचना अनुसार...
राधी विद्युत कम्पनीको संचालकमा सिमरण रौनियार नियुक्त
काठमाडौं । राधी विद्युत कम्पनीको संचालकमा सिमरण रौनियार नियुक्त भएका छन् । कम्पनीले आज नेृप्सेमा एक सूचना जारी गर्दै गर्दै संचालक नियुक्त भएको जानकारी दिएको हो । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्न आयुषा श्रेष्ठलाइ फिर्ता बोलाएको र उक्त रिक्त...
नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि, कति प्रतिशत लाभांश पाँउदैछन् शेयरधनीले ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा भोलि बोलाएको छ। सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर...
असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति
काठमाडौं । असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ। ‘भोलि बस्ने संघको कार्य समितिको बैठकले ब्याजदर...
झापाका लगानीकर्ताहरु पनि उत्रिए आन्दोलनमा, देउवा र ओलीलाई बुझाए छुट्टाछुट्टै ज्ञापनपत्र
काठमाडौं । पछिल्लो समय पुँजीबजार सुधारको माग लगानीकर्ताहरु आन्दोलनरत छन् । नियमक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा लगानीकर्ताहरु दिनहुँ जसो आन्दोलनमा उत्रिएका छन् । यसैबीच राजधानी बाहिर पहिलोपटक झापाका शेयर लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका छन् ।...
प्राइम कमर्सियल बैंकको संस्थापक समूहको शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको...



















