शिवम् सिमेन्टसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । मंगलबार शेयरबजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय घट्दो पुँजीबजारको अवस्थालाई लिएर शेयर लगानीकर्ताहरु दिनहुँ जसो आन्दोलनरत छन् । पुँजीबजार सुधारका लागि नियमक निकायहरुबाट गहकिलो नीति नबन्दा शेयरबजार झनै घट्दै गइरहेको लगानीकर्ताहरुको भनाई छ । असार...
हकप्रद प्रस्ताव पारित सहित जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, उपयुक्त पार्टनर पाए मर्जरमा जाने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (जेठ ३१ गते) सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको प्रमुख आतिथ्यतामा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो । सोही साधारण सभालाई सम्बोधन गर्दै...
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि डोकेको छ। आज दिँउसो छलफलको लागि बोलाईएको एक बैंकका सिईओले बीमापोष्टलाई बताए । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सीईओहरूलाई आज दिउँसो ¥याडिसन होटलमा बैठकको लागि...
शिखर इन्स्योरेन्सद्धारा हकप्रद शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर शेयधरनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले नेप्सेमो सो शेयर सूचीकृत गराई शेयरधनीको खातामा पठाउन सुरु गरेको हो । कम्पनीले गत माघ २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि दश शेयर...
पिपुल्स पावरले असार ८ देखि ६३ करोडको आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले...
वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने सहमती, चार महिनादेखि बैंकहरुको ब्याजदर स्थिर
काठमाडौं । असार महिनामा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर नबढाउने सहमती भएको छ। बैंकर संघको निर्णयअनुसार नै जेठ महिनाको ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिइएको हो । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक...
एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापुँजी...
प्राइम कमर्सियल बैंकको आजदेखि ५० लाख कित्ता ऋणपत्र विक्री खुला
काठमाडौं । प्राइम कमर्सियल बैंकले आजदेखि रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको ‘१०।१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री खुला...
महालक्ष्मी विकास बैंकको ९४० कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९४० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक...
दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज (जेठ ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछन । कम्पनीले आयोजना...
विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्ने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र...
दोर्दी खोला जलविद्युतको आईपीओमा ११ लाख बढीको आवेदन
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले निष्कासन गरेको आईपीओमा ११ लाख १४ हजार ८०६ जना बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू। १ अर्ब २९ करोड ३२ लाख...
पूँजी बजार सुधार संघर्ष समितिको आन्दोलनप्रती एक्यवद्धता
काठमाडौं । पुँजी बजार राष्ट्रिय अर्थतन्त्रको अभिन्न अंग हो । नेपालको पुँजी बजारमा प्रबिधीको प्रयोग सङै हाल लगानीकर्ताको संख्या ५२ लाख पुगेको छ । सानो सानो बचत रकम लगानीका रुपमा परिचालन गर्दै पुँजी निर्माण मार्फत ठुला ठुला आयोजना सन्चालन...
नेपाल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा सोमवारका दिन नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, भृकुटिमण्डप काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले गत...
“मध्यराति बजेटमा जब चुकुल लाग्यो” शिर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण
काठमाडौै अन्नपूर्ण पोष्ट दैनिकको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा “मध्यराति बजेटमा जब चुकुल लाग्यो” शिर्षकमा माननीय अर्थ मन्त्री र मन्त्रालयलार्जोई जोडेर प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण गराएको छ। अर्थ मन्त्रालयले २०७८ चैत्र १ गते देखि नै औपचारिक रुपमा...
लगानीको अवसर : बुधबारदेखि आदर्श लघुवित्तको आइपीओ निष्काशन हुँदै
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गते बुधबारदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको...
शेयर बजार दोहोरो अंकले घट्दा आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको पहिलो दिन नेप्से १५ अंकले घट्दा २०३२।३४ को विन्दुमा कायम भएको छ। आज महिला लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ५।४० प्रतिशतले घटेको छ। त्यस्तै, एनएमबी ५०, ओरियन्टल होटल, वुद्धभूमि हाईड्रोपावर, उपकार लघुवित्त, हिमालयन...
दोहोरो अंकले घट्यो शेयरबजार, १३ उपसूचक राताम्य हुँदा भएन एक अर्बको पनि कारोबार
काठमाडौं । सोमबार शेयरबजारमा १५.८२ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । शेयरलगानीकर्ताका विभिन्न १० वटा संघ संगठनले घट्दो पुँजीबजारको अवस्थालाई लिएर संयुक्त रुपमा वक्तब्य निकाल्दै आन्दोलनमा समेत उत्रिएका छन् । लगानीकर्ताहरुले जेठ २३...
हाईड्रोपावरको शेयरमा उकालो यात्रा, आज कुन कम्पनीको शेयर कतिले बढ्यो ?
काठमाडौं । साताको पहिलो दिन नेप्से १५ अंकले घट्दा २०३२।३४ को विन्दुमा कायम भएको छ। आज बलेफी हाईड्रोपावर र ग्रिन भेन्ञ्चरका गानीकर्ताले सर्वाधिक कमाएका छन् । बलेफी हाईड्रोपावरका लगानीकर्ताले ९। ९९ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन भेन्ञ्चरका लगानीकर्ताले...
कमर्सियल बैंकहरुमा लगानीकर्ताको आकर्षण, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । शेयरलगानीकर्ताका विभिन्न १० वटा संघ संगठनले घट्दो पुँजीबजारको अवस्थालाई लिएर संयुक्त रुपमा वक्तब्य निकाल्दै आन्दोलनमा समेत उत्रिएका छन् । आज नेप्से परिसूचक...


















