सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अब छिट्टै ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बैंकले १० वर्ष अवधिको “१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर,...
जेठ महिनामा ९ कम्पनीको २ करोड ३६ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । जेठ महिनामा ९ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यी कम्पनीहरुले आ–आफ्नै साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट बोनस शेयर सूचीकृत गराएको हो । जसमध्ये धेरै ५ वटा बीमा कम्पनी रहेका छन् भने...
नियम विपरित हिमालयन रिइन्स्योरेन्सले गर्यो प्रिमियममा आइपीओ निष्काशन प्रस्ताव पारित
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले नियम विपरित सर्वसाधारणको लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले विशेष साधारण सभा मार्फत उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभा होटल अल्फट, ठमेल काठमाडौंमा सम्पन्न भएको थियो । हिमालयन रिले...
सिवाईसी नेपाल लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिवाइसि नेपाल लघुवित्तको साधारण शेयर (आइपीओ) सूचकिृत भएको छ । कम्पनीको आइपीओ आज ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भएको हो । लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत भएको...
शेयरबजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो, वैशाख मसान्तसम्म पौने २ खर्ब रुपैयाँको धितोपत्र सूचीकृत,
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को दश महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार धितोपत्र बजार पुँजीकरण ३३४३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष २०७८ साल वैशाख मसान्तसम्ममा धितोपत्र बजार...
शेयर बजारमा दोहोरो अंकले गिरावट आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको अन्तिम शेयर कारोबारको दिन नेप्से १४।६४ अंकले घट्दा २०४८।१६ को विन्दुमा कायम भएको छ। सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य ५।७५ प्रतिशतले घटेको छ । त्यस्तै, यूनिलिभर नेपाल, यूनाईटेड इर्दी मर्दी, नारायणी डेभलपमेन्ट...
१४ अंकले घट्यो शेयरबजार, १३ उपसूचक राताम्य हुँदा एक अर्बको कारोबार पनि हुन सकेन
काठमाडौं । बजेटयता लगातार घटेको शेयरमार्केट शुक्रबार पनि दोहोरो अंकले घट्न पुगेको छ । जेठ २५ गते बुधबार एकाएक सुधार देखिएको नेप्से परिसूचक आज १४ अंकले घटेर इन्डेक्स २०४८ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्से १४...
उपकार लघुवित्त र ग्रिन भेन्ञ्चरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको अन्तिम शेयर कारोबारको दिन नेप्से १४।६४ अंकले घट्दा २०४८।१६ को विन्दुमा कायम भएको छ। उपकार लघुवित्त र ग्रिन भेन्ञ्चरको आइपीओमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बलेफी हाईड्रोपावर, लक्ष्मी लघुवित्त, सनराईन फस्र्ट म्युचुअल फण्ड, सिभिल बैंक, नेपाल...
शेयरमूल्य ह्वात्तै घटेसँगै बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शुक्रबार शेयरबजार दोहोरो अंकले घटेको छ । बुधबार एकाएक सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ मोडिन पुगेको हो । आज शेयरबजारमा एक अर्बको कारोबार समेत हुन सकेन । नेपाल धितोपत्र बोर्डले नेपाल सरकारको निर्णय पालना गर्दै जेठदेखि लागू...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर केहीबेरमा हुँदै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच हुन लागेको मर्जर सम्झौता अहिले केहीबेरमा हुने भएको छ । अहिले केहीबेरमा दुई बैंकका मर्जर कमिटी र अध्यक्षहरुका बीचमा सम्झौता हुने जनाइएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा दुवै बैंकका सञ्चालकहरु...
शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर नेप्सेमा सुचिकृत
काठमाडौंं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले हितग्राहीको डिम्याट खातामा सेयर पठाउने काम सुरु गरि सकेको छ । लगानिकर्ताले सो हकप्रद सेयर डिम्याट...
नेप्सेमा थप ५२ लाख ७५ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत गराएको हो । सो प्रतिशत दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर सूचीकृत...
हिमालयन बैंकले सिभिललाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा, स्वाप रेसियोमा छलफल हुँदै
काठमाडौं । वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरका लागि फेरि बैंकहरु तयारी गर्ने तरखरमा रहेका छन् । राष्ट्र बैंकले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीति...
अढाई वर्षपछि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज (जेठ २७) गतेदेखि सो कम्पनीको शेयर कारोबारमा सुचारु गरेको हो । करिब ३० महिना शेयर कारोबार रोक्का रहेको लघुवित्तको शेयर आजदेखि कारोबारमा...
नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, कहिले आँउछ शेयरधनीको खातामा ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एकस्चेञ्जमा सूचीकृत भईसकेको छ।कम्पनीको बोनस शेयर यो साताको बिहीबार नेप्सेमा इन्स्योरेन्सको कुल एक करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई...
हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको असार ५ गतदेखि शेयर लिलामीमा
काठमाडौं । हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले असार ५ गतदेखि तीन करोड कित्ता शेयर लिलामी गर्ने भएको छ। कम्पनीको संस्थापक समूहको शेयर लिलामीमा बिक्री हुने भएको हो। कम्पनीको शेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै शेयरको लागि आवेदन गर्न...
जाल्पा सामुदायिक लघुवित्तको तेस्रो वार्षिक साधारण सभा भोलि
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले तेस्रो वार्षिक साधारण सभा भोलि हुने भएको छ ।सभा बुटवल सुख्खानगर, रुपन्देही अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रालिमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी...
जानकी फाइनान्सका एक संस्थापक सेयरधनीको सेयर बिक्री गर्ने
काठमाडौं । जानकी फाइनान्सका १ जना संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी मनोज कुमार सिंहले आफ्नो नाममा रहेको २१ हजार २६४ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसको मूल्य भने खुलाइएको छैन । यसमा...
गोर्खाज फाइनान्सको २७ औं वार्षिक साधारण सभा, आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । गोर्खाज फाइनान्सले शुक्रवार २७ औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ः ३० बजे हुने भएको छ। सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय...
लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । बैंकले उक्त कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर...




















