नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्बन्धी सम्झौता भोलि, चुक्ता पुँजी ३४ अर्बमाथि
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भोलि मर्जरसम्वन्धी सम्झौता हुने भएको छ । लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको एक संचालकले बताए । ।मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुनेछ ।...
कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोलि
काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोलि रहेको छ । बैंकले उक्त कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर...
गोर्खाज फाइनान्सले वार्षिक साधारण सभा भोलि
काठमाडौं । गोर्खाज फाइनान्सले शुक्रवार २७ औं वार्षिक साधारण सभा डोकेको छ । कम्पनीले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ः ३० बजे गर्नेभएको छ। सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । हिजो ६० अंकले उचालिएको शेयर बजार आज २१।९३ अंकले घटेर २०५८।५१ मा कायम भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमेटर शेयर सबैभन्दा धेरै घटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमेटर शेयर ६।६१ अंकले घटेको छ । त्यस्तै, सिंगटी हाईड्रोपावर,...
शेयरबजारमा दोहोरो अंकको गिरावट, १३ उपसूचक राताम्य हुँदा विकास बैंक र हाइड्रोपावर सूचक खस्कियो
काठमाडौं । बिहिबार शेयरबजार फेरी ओरालोतर्फ मोडिएको छ । अघिल्लो दिन पुँजीबजारमा एकाएक सुधार देखिएको थियो । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्वसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, बोर्डका अध्यक्ष रमेशकुमार हमाल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुँजीबजार सुधारको...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । हिजो ६० अंकले उचालिएको शेयर बजार आज २१।९३ अंकले घटेर २०५८।५१ मा कायम भएको छ। आज उपकार लघुवित्त र बलेफी हाईड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ।उपकार लघुवित्तको शेयर १० प्रतिशत र बलेफी हाईड्रोपावरको शेयर ९।९९ प्रतिशतले बढेको...
कुमारी बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शेयरबजार फेरी ओरालोतर्फ मोडिएको छ । बजेट घोषणापछि लगातार गिरावट आएको पुँजीबजारमा हिजो एकाएक ६० अंकको बढोत्तरी भएको थियो । आज नेप्से परिसूचक प्रिओपनिङ सेसनमा दोहोरो अंकले बढेपनि कारोबारको मध्यान्तरदेखि घट्न थालेको हो । बिहिबार शेयरबजार कारोबार...
नेपाल लाइफ इन्स्योरेन्सको १ करोड कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको चैत २१ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत...
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले अबको ४ महिनापछिको आइपीओमा कोटा पाउने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले अबको ४ महिनापछि निष्काशन हुने आइपीओमा आवेदन दिन पाउने भएका छन् । जेठ २५ गते नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सो अवधिभित्र विदेशीका नेपालीहरुले आइपीओमा आरक्षण...
नेपाल ल्यूब आयलद्धारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुूक्त गरेको छ । नेपाल ल्यूब आयलकासंचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिकगरी राख्ने सम्बन्धी...
ग्लोबल आइएमई र एनआइबिएल एस क्यापिटलद्धारा डिम्याट खाता रिन्यु गर्न आग्रह
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र एनआइबिएल एस क्यापिटल लिमिटेडले हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ । दुवै कम्पनीले छुट्टाछुट्टै सूचना प्रकाशित गरी हितग्राही खाता खोल्ने खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउन भनेको हो । दुवै क्यापिटलले आर्थिक वर्ष...
कुमारी धनबृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी धनबृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजनाको इकाईका लागि आज (जेठ २६ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलले जेठ...
दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बिक्रि खुल्ला
काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार...
नेपाल हाइड्रो डेभलोपरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले सभा असार १३ गते कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभामा नियमावलीको...
अपि पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । अपि पावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। यसले जेठ १८ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी...
नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसले जेठ ६ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको हो । फाइनान्सले १ः०।७० अनुपातमा ३४ लाख...
४–१२ का समस्या हल हुँदैमा शेयर बजारमा बढ्छ ? शेयर बजारमा उछाल आउँदा कसलाई फाइदा पुग्छ ?
काठमाडौं । यतिबेला सरकारले यसअघि लागू गरेको ४–१२ को नीति हटाउने सम्बन्धमा छलफल सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयका अधिकारीहरु सम्मिलित कार्यदल गठन गरिएको छ । जसले ४–१२ समस्या लगायतका पुँजि बजारका समस्याहरु...
गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने ग्राहकहरुलाई आग्रह गरेको छ। यसै क्रममा, आफ्ना ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै...
धितोपत्र कारोबारको इतिहास र आधुनिक पूँजी बजार
काठमाडौं । वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार सुचारु भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल...
सात कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । लगातार घटिरहेको शेयर बजार ६० अंकले उचालिदाँ आज सात कम्पनीको शेयर ओरालो लागेको छ। आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ४।११ प्रतिशतले घटेको हो । त्यस्तै, आरबिबि म्युचुअल फण्ड १ को...



















