नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २० गते मंगलबार त्रिभुवन आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे...


महुली लघुवित्तको साधारण सभा पुष २४ गते, एफपीओ निष्काशन प्रक्रिया अघि बढाउने मुख्य एजेण्डा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते शनिबार कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा बिहान ११ बजे बस्ने...


नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक शेयरधनीहरुले ४३ हजार ४८२ कित्ता शेयर...


चलखेलको आशंकापछि निफ्राको शेयर कारोबारमा राष्ट्र बैंकको कडाई

काठमाडौं । शेयर माफियाहरुले चलखेल गरेको आशंकापछि नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सेयर खरिद बिक्रीमा थप कडाई गरेको छ । काठमाडौं । शेयर माफियाहरुले चलखेल गरेको आशंकापछि नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)...


शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । शाइन रेशुङ्गा डेभपमेन्ट बैंकले कैलालीको धनगढी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धनगढीको एसपीए कलेजमा बीबीएस तेस्रो बर्षमा अध्ययन।त विद्यार्थीहरुलाई डिजिटल बैंकिङ र फाइनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरेको हो । उक्त साक्षरता कार्यक्रममा...


इष्टर्न हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले १२ लाख ४० हजार कित्ता आइपीओ निष्काशनका लागि मंसिर २४ गते आवेदन दिएको हो । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाए पश्चात पहिलो चरणमा...


खप्तड लघुवित्तको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।...


ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सोमबार सम्पन्न भएको हो ।सभाले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत...


नेप्से उच्च अंकले घट्दा दुई कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट, अन्य गुमाउने कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच भएको छ । सोमबार नेप्से ७९.२३ अकंले घट्दा कारोबार ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँमा खुम्चिएको हो । आज शेयर...


शेयर बजार घट्ने क्रम रोकिएन, २२ सयमा ओर्लियो नेप्से

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ अंक अर्थात ३.३६ प्रतिशतले घटेर २२८२ विन्दुमा झरेको छ । त्यस्तै, नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच...


गोर्खाज फाइनान्स सहित आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँमा माथिको कारोबार भएको छ । गोर्खास फाइनान्सको आज ९.४७ प्रतिशत अंकले बृद्धि भएको हो...


नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ...


सांग्रिला डेभलपमेन्ट बैंकद्धारा सामाखुसीमा मानव सेवा आश्रमलाई सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मानव सेवा आश्रमलाई खाद्यान र रकम प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको सामाखुसी स्थित मानव सेवा आश्रमलाई सहयोग गरेको हो । बैंकले प्रदान गरेको खाद्यान तथा रकम बैंकका प्रमुख कार्यकारी अधिकृत...


लाभांश पारितका लागि मेगा बैंकको साधारण सभा भोलि

काठमाडौं । मेगा बैंक वार्षिक साधारण सभा भोलि (मंसिर २८ गते) बस्दै छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे बस्ने गरी ११ वार्षिक साधारण सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


तेह्रथुम पावरको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २८ गतेका लागि बोलाएको छ । सभा बिहान ९ बजे होटल हार्दिक बागबजार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


कुनामा बस्नेहरुले शेयर बजारमा चलखेल गरेर नेता र मन्त्रीलाई दोष लगाए :अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको कार्यक्रममा बताए । राजधानीमा आयोजित बीमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा...


ग्लोबल आइएमई लघुवित्तको साधारण सभा भोलि बस्ने, के–के छन् एजेण्डा ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा भोलि (मंसिर २८ गते) हुने भएको छ । सभा मंसिर २८ गते कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


स्वभिमान लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २११ कम्पनीको कारोबार हँुदा स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमूल्य घटेको हो । यो समाचार तयार पार्दासम्म...


सेन्ट्रल फाईनान्सको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७० हजार ८९३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी रामप्रसाद अवालको १२ हजार ९६१ कित्ता, कृष्णप्रसाद बासुकलाको १६ हजार ७१९...


नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २ लाख १३ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी अशोक कुमार अग्रवालले १३ हजार १...