राष्ट्र बैंकलाई १५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त, सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई गत फागुनसम्म्मा एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार...


सनराइज बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । शेयरधनी प्रधानले आफ्नो नाममा रहेको १ लाख १० हजार २५७ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको...


शिखर इन्स्योरेन्सले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने, भोलिदेखि बोलपत्र पेश गर्न सकिने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । कम्पनीको सर्वसाधारण...


नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । यो साता नेप्सेमा थप ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा वैशाख महिनाको दोस्रो सातासम्ममा ६ कम्पनीको १ करोड ११ लाख २ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा लाइफ इन्स्योरेन्स कम्पनीको ४४ लाख...


यो साता शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । आईतबार कारोबारले थप साथ दिएर सुरु भएको कारोबार साताको अन्तिम दिनमा उल्लासमय भने रहेन । आइतबारकै अवस्थाले बजार थामिने स्थिति भने बनेको छ। साताभरको अवस्थामा ३०.६९ अंकको वृद्धि भएको छ। यो साताको अन्तिम दिन बिहीबार ४.९० अंकले...


युनियन हाइड्रोपावरको खुद नाफामा उछाल, अन्य सूचक कस्तो ?

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफा १८५.११ प्रतिशत बढेको हो ।...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने कम्पनीका विद्यमान संस्थापक...


शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलामीमा

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ ।कम्पनीको बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाम गर्ने भएको हो । यी सबै सर्वसाधारण समुहका शेयर हुन् । कम्पनीले...


नेशनल हाइड्रोपावरको नाफामा आकर्षक सुधार, इपिएस कति ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको वित्तीय अवस्था सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनलले ३ करोड २७ लाख रुपैयाँ नाफा...


संचालन आम्दानीमा सुधार आएसँगै चन्द्रागिरी हिल्सको घाटामा कमी

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले आफ्नो घाटा घटाएको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड ११ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले यस अवधिसम्म...


एलआइसी नेपालको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले फागुन ११ गते सम्पन्न १९र्आैं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर डिम्याट खातामा पठाएको हो । कम्पनीले बुकक्लोज...


वैशाख २५ देखि ९ लाख कित्ता आइपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५०...


महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुरेन्ट तथा बारका विभिन्न...


सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार...


गभर्नर अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा, शुक्रबार पुनः बोलाइयो

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । आजको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो ।यसअघि वैशाख १३ गते सुनुवाइको मिति तोकिएकामा उक्त दिन पनि सुनुवाइ नसकिएको भन्दै उक्त रिटलाई...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २२ अंकले घट्दा नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् । केही सीमित कम्पनीहरु बाहेकका धेरैजसो कम्पनीहरुको शेयरमूल्य आज घट्न पुगेको छ । यसकारण पनि शेयरबजारमा कारोबार...


जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बुधबार ५ अंकले बढेको शेयरबजार आज २२ अंकले घटेको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा...


आइएमई जनरल इन्स्योरेन्ससहित यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बुधबार ५ अंकले बढेको शेयरबजार आज २२ अंकले घटेको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा...


दोहोरो अंकलले घट्यो नेप्से, जीवन बीमा समुहको उच्च घट्दा १ अर्बमा कारोबार सीमित

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकको बृद्धि भएको नेप्से परिसूचक आज १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा कायम भएको छ । पछिल्लो केही महिनायता शेयरबजारमा घट्दो क्रममा छ । बैंक तथा...


उपकार लघुवित्तको ओपनिङ रेञ्ज नै १२ सय माथि, आइपीओ पाउनेहरु बन्ने भए मालामाल

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भनि चासोको विषय बनेको छ । २०७८ साल चैत २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ वैशाख ९ गते बाँडफाँड सम्पन्न भएको...