नेशनल माइक्रोफाइनान्स लघुवित्तको आठौं वार्षिक साधारण आज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण आज बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ४० दशमलव बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


दुई दिनदेखि लगातार किन घट्दैछ शेयरको मूल्य ? हाईड्रोपावरको शेयरमा किन हुँदैछ चलखेल ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई दिनदेखि शेयरको मूल्य घट्नेक्रममा रहेढको छ । देशको कमजोर आर्थिक अवस्थाका बीचमा रकेटको गतिमा उकालो लागेर २३०० मा झरेको नेप्सेको समग्र मूल्यपरिसूचक महिना दिनमा झण्डै तीन हजार पुगेको थियो । मंगलबार सामान्य अंकले...


एभरेष्ट बैंकको ऋणपत्रमा कति पर्यो आवेदन ?

एभरेष्ट बैंकको ऋणपत्रमा १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ३ गते देखि जारी भएको बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको सीडीएस एण्ड क्लियरिङ्गले जनाएको छ । बैंकले गत माघ ३...


नेप्सेमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३८ अकंले ओरोलो लाग्दा कारोबार पनि ६ अर्ब २ करोठ १३ लाख ११ हजार ८८१ रुपैयाँमा...


दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमााए ?

डकाठमाडौं । साताको चौथो दिन नेप्सेमा राताम्य छाएको छ । आज नेप्से ३८.३५ अकंले घटेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब २ करोड...


नेप्सेमा ३८ अंकको गिरावट आउँदा कारोबार ६ अर्बमा खुम्चियो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा पहिरो गएको छ । यस साताको अघिल्लो दुई दिन लगातार हरियाली छाएको पूँजीबजारमा हिज र आज गिरावट आएको हो । देखिएको तरलता, विदेशी मुद्राको संचिती घट्नुले शेयर बजारमा प्रभाव देखिएको हो...


अपि पावर र अरुण भ्याली हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज ३८.३५ अंकले घटेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा...


एनआइसी एशिया बैंकले कोरोना संक्रमण बढेको कारण गर्यो ११ शाखा कार्यालय बन्द

काठमाडौं । कोरोना भाइरसबाट सृजना भएको परिस्थितिले गर्दा एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द गरिएका छन् । बैंकले एक सूचना सार्वजनिक गर्दै ४ वटा बिस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएका हुन । साथै...


प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन, एजीएम कहिले?

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले बार्षिक साधारणसभाको लागि आजदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको शेयर मूल्य समायोजन भएको हो । कम्पनीको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि...


४५ प्रतिशत लाभांश पारितका लागि नेशनल माइक्रोफाइनान्सको साधारण सभा भोलि हुँदै

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि (माघ ६ गते) बस्दैछ । सभा बिहान ११ बजे क्रिक रिसार्ट धादिङबेशी धादिङमा बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई...


स्वावलम्बन लघुवित्तको साढे १ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । स्वावलक्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ...


खुद ब्याज आम्दानी बढ्दा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा १० करोड माथि

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको...


प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ७ कम्पनीको संस्थापक शेयर बिक्रीमा, कसको कति ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ७ कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता शेयर लिलामीमा ल्याएको हो । प्रभु बैंक लिमिटेडको ४६ हजार कित्ता, प्राइम कमर्शियल बैंक लिमिटेडको...


सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं र सिद्धार्थ बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी पवन कुमार सरार्फ तथा रस्मी जैनले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । शेयरको मूल्य...


नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम...


झिनो अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

झिनो अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यस साता हरियाली छाएको नेप्सेमा आज १० अंकको गिरावट आएको हो । पूँजी बजारमा...


सामलिङ पावर सहित यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको पहिलो र दोस्रो दिन छरियाली छाएको नेप्सेमा साताको तेस्रो दिन मंगलबार भने १०.७८ अकंले घट्न पुगेको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच हुदाँ...


नेप्से १० अंकले घट्दा ८ अर्बमाथिको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले घटेको छ । यस साता दुई दिन लगातार हरियाली छाएको शेयर बजारमा आज गिरावट आएको हो । नेप्से परिसूचक आज १० दशमलव ७८ अंकले घटेर २९३६ दशमलव ६६ विन्दुमा कायम...


अपि पावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा गिरावट आएको छ । साताको दुई दिन बढोत्तरी भएको शेयर बजार आज घट्न पुगेको छ । नेप्सेसमा सुचीकृत २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ८...


बीमकलाई सामाजिक उत्तरदायित्व सम्बन्धी खर्च विवरण पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा समितिलाई पुस मसान्तसम्मको सामाजिक उत्तरदायित्वमा खर्चबाट प्राप्त भएको विवरण तीन दिन भित्र पेश गर्न निर्देशन दिएको छ । समितिले आर्थिक बर्ष २०७८/७९को पुस मसान्तसम्ममा सामाजिक उत्तरदायित्व तालिम, व्यापार प्रवर्धन, अतिथि सत्कार प्रचार प्रसार अन्तर्गत...