साल्ट ट्रेडिङको बोनस शेयरमा मूल्य समायोजन

काठमाडौं । साल्ट ट्रेडिङको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन पश्चात् भाउ नेप्सेले ६ हजार ५ सय ७४ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो...


प्रि –ओपन सेसनमा नेप्से सूचकमा सुधार

काठमाडौं । प्रि –ओपन सेसनमा नेप्से सूचक ० दशमलव १८ अंकले वृद्धि भएको छ । नेप्से सूचक ० दशमलव १८ अंकले वृद्धि हुँदा सूचक २५८८ दशमलव २४ विन्दुमा कायम भएको छ।१३ कम्पनीको ९२४ कित्ता सेयर खरिदबिक्री भएको छ ।...


प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठामाडौं । प्रिमियर इन्स्योरेन्सको संस्थापक समूहको शेयर बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर आजदेखि लिलामी बढाबढ मार्फत बिक्री खुला गर्न भएको हो । उक्त शेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ...


आरम्भ चौतारी लघुवित्तद्धारा देउराली लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्त वित्तीयलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंकले कात्तिक १ गते दिएको अन्तिम स्वीकृति अनुसार दुवै कम्पनीले आ आफ्नो साधारण सभाबाट पारित गरे बमोजिम आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बीच कायम हुने...


घलेम्दी हाईड्रोपावर सहित यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज घलेम्दी हाईड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज एनआईसी एशिया डिभेञ्चरको शेयर २ प्रतिशतले...


नबिल बैंक सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७९ अंकले घट्दा कारोबार...


नेप्से ६९ अंकले घट्दा ट्रेडिङ बाहेक सबै उपसूचक राताम्मे

काठमाडौं । नेप्से ६९ दशमलव ५१ अंकले घटेर २५८७ दशमलव ४५ विन्दुमा कायम भएको छ। आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ...


रिडी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ । रिडी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश पाउन सेयरधनी बन्ने आज सोमबार कात्तिक १ गते अन्तिम दिन हो ।सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २ गते...


बजारबाट ११ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर अझै बढ्ने त्रास

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल आजदेखि बिक्री गर्न लागिएको हो...


गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गत, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गते बोलाएको छ। सभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र कर प्रयोजनका...


कात्तिक १५ गतेबाट नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । कात्तिक १५ गतेबाट नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् । । दुवै एक भएपछि अब विन लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय मेलम्ची १३,...


साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। कम्पनीको २५ प्रतिशत लाभांश हात पार्न सेयरधनी बन्ने आज अन्तिम दिन हो आज कार्यालय अवधिसम्ममा उक्त लाभाश सुरक्षित गर्न पाउनेछन् । साधारण सभा प्रयोजनका लागि मंगलबार...


प्रि ओपन सेसनमा यस्तो देखियो नेप्से

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९३ अंकले घटेको छ ।योसँगै नेप्से सूचक २६५६ दशमलव ०४ विन्दुमा कायम भएको छ । यस समयसम्म कुल १९ कम्पनीको १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।६ कम्पनीको...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । आज २ सय १८ सूचीकृत कम्पनीको ४७ लाख ६० हजार २ सय ९५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको...


यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी, नविल बैंक पहिलो नम्वरमा

काठमाडौं । दशैंको पाँच दिन लामो विदा सकिएपछि खुलेको शेयर कारोबारमा लगानीकर्ताको खासै उत्साह देखिएन । कैयौं लगानीकर्ताहरु दशैं मनाउनमा नै व्यस्त रहेकोले आज कारोबार डेढ अर्बमा सीमित भएको छ । आजका सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नविल बैंक पहिलो...


नेप्से १७ अंकले बढ्यो, म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा छायो हरीयाली

काठमाडौं । साताको पहिलो दिन नेप्स १७ दशमलव ५९ अंकले बढ्दा २६५६। ९६ को विन्दुमा कायम भएको छ। आज २ सय १८ सूचीकृत कम्पनीको ४७ लाख ६० हजार २ सय ९५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोड...


यस्तो छ दशैंपछिको पहिलो दिनको कारोबार, नबिल बैंकमा सबैको आकर्षण

काठमाडौं । दशैं पछि आजबाट खुलेको शेयर कारोबारमा लगानीकर्ताहरुको खासै उत्साह देखिदैन । सुरुमा ह्वात्त बढेको शेयर बजार विस्तारै तल भर्ने क्रममा छ । कारोबार सुरु भएको ४० मिनेटसम्मको तथ्याङ्क अनुसार नबिल बैंकको शेयरमा सबैको ध्यान कन्द्रीत छ ।...


सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको यही असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण तर्फको सञ्चालक पदमा नितिश गुप्तालाई नियुक्त गरेको छ । बैंकले गुप्तालाई बाँकी अवधीको लागि रिक्त सर्वसाधारण समुहको सञ्चालक पदमा नियुक्त गरेको हो । गुप्ता बैंकका...


नेप्सेमा सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, तपाईले लगानी गरेको कम्पनीले कति दिँदैछ ?

काठमाडौं । नेप्सेमा सूचीकृत १८ लघुवित्त कम्पनीहरुले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १८ ओटा कम्पनीले गत आव मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेका छन् । सूचीकृत...