बजार उकालो लाग्दा आज यी कम्पनीको शेयरमा आयो गिरावट

काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । सबैसूचकमा हरीयली छाँउदा पनि आज यी कम्पनीको शेयरमा गिरावट आएको छ । मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्...


उतारचढावकाबीच ४१ अंकले बढ्यो नेप्से, सबै उपसूचक चम्किदा डेढ अर्बको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा एकाएक हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ४१ अंकको सुधार देखिएको हो । नेप्से परिसूचक २.१५ प्रतिशतले बढेर १९६२ को विन्दुमा पुगेको छ । आज नेप्सेमा...


शेयर बजारमा हरीयाली छाएसँगै आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, वरुण हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन भेञ्चर,...


हाइड्रोपावर र इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ४१ अंकले बढ्न पुगेको छ । आज शेयरबजारमा ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३...


बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ ।बोर्डबाट स्वीकृति पाएसँगै लकम्पनीले हकप्रद जारी गर्ने अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका...


बुक बिल्डिङ्गको बोलकबोल दर्ता गर्न नेप्सेको आग्रह, के–के चाहिन्छ कागजात ?  

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन आउन आह्वान गरेको छ । नेप्सेले सूचना प्रकाशित गर्दै बुक बिल्डिङ्गमार्फत आइपीओको निष्काशन गर्न सम्बन्तिधत संस्थागत लगानीकर्ताहरुलाई बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम...


साङ्गे विद्युत कम्पनीले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । साङ्गे विद्युुत कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुुसार बिशेष साधारण सभा असार ३० गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडांैमा विहान ११ वजे हुनेछ । उक्त...


रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्काशन मूल्य ७२९ रुपैयाँ जाहेज हुने बिक्री प्रबन्धकको निष्कर्ष

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको बुक बिल्डिङमार्फत निष्काशन गरिने शेयरको मूल्य (भ्यालुएसन मूल्य) प्रतिकित्ता ७२९ रुपैयाँ ९८ पैसा पर्ने देखिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले उक्त भ्यालुएस मूल्य जाहेज हुने निष्कर्ष निकालेको हो । यद्यपि सोही...


एसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेबाट संस्थापक समूहतर्फको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा ल्याएकोमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । उक्त लिलामी शेयरमा बैंककै...


महुली लघुवित्तले सवा ४ लाख कित्ता एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशनका लागि बिक्री प्रबन्धकका लागि कोटेसन आह्वान गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको कार्य गर्न लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै कोटेसन...