हिमालयन हाइड्रोपावरको आइपीओमा ६ लाख ६५ हजारको आवेदन

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा ७६ करोड ९४ लाख ३३ हजार रुपैयाँको आवेदन परेको छ। आज बिहीबार साँझ ५ बजेसम्ममा ६ लाख ६५ हजार ८०२ जनाले ७६ लाख ९४ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको...


नेप्सेले हटायो एओएन सम्बन्धि व्यवस्था, बजारलाई कस्तो असर पर्ला ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था खारेज गरेको छ ।नेप्सेले आज एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था यहि असार १९ गतेदेखि लागू हुनेगरी हटाएको...


६ कम्पनीको शेयरमा गिरावट

काठमाडौं । नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। ग्लोबल आइएमई बैंकको डिभेञ्चर, वरुण हाईड्रोपावर, गुराँस लघुवित्त, बिओको डिभेञ्चर, सिटिजन म्युचुअल फण्ड र एसबिएल डिभेञ्चरका ईकाईधनीले सर्वाधिक गुमाएका छन् ।  


शेयरबजारमा उछाल : नेप्से ७४ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो, सबै उपसूचकमा हरियाली

काठमाडौं । पछिल्लो केही समययता घट्दै गइरहेको शेयरबजारमा दुइदिनयता सुधार देखिएको छ । आज शेयरबजारमा ७४ अंकको उछाल आएको छ । नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४...


सात कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम दिन नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। आज सात कम्पनीको शेयरमा सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङ खोला, न्यादी हाईड्रोपावर, आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, सूर्यादय वोमी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको...


शेयरबजारमा आक्रामक सुधार, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । दुईदिनयता शेयरबजारमा आक्रामक सुधार देखिएको छ । आज नेप्से परिसूचक ७४ अंकले बढ्दा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २...


सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र ‘सीसीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र असार १५ गते नेप्सेमा...


सिभिल क्यापिटल मार्केटको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट घिमिरे नियुक्त

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त भएका छिन्।सिभिल बैंकको सहायक कम्पनी सिभिल क्यापिटल मार्केट लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सिभिल बैंक लिमिटेडमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट घिमिरेलाई नियुक्त गरिएको कम्पनीले...


डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता ५०८ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । डिप्रोक्स लघुवित्तले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले १ लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले सो वा...


सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आइपीओमा आवेदन दिने म्याद थप गरेको छ । असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आइपीओमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन...