छिमेक लघुवित्त सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलिसम्म कायम हुनुपर्नेछ । यी तीन कम्पनीले साधारण सभा...


अन्ततः हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सहमती, २७ अर्बको बैंक बन्दै

काठमाडौं । नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जरसम्बन्धी सम्झौता भएको छ । नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको हो । लामो अवधिदेखि मर्जरको चर्चा चलिरहेको भए पनि दुई बैंकका बीच...


बोटलर्स नेपाल र तराईले कहिले गर्दैछ साधारण सभा ?

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बोटलर्स नेपाल लिमिटेडले ४३ औं र बोटलर्स नेपाल (तराई) लिमिटेडले ३५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । यी दुई कम्पनीको...


रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९१...


स्वालम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार आजसम्म...


नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेप्सेले आज समायोजन गरेको हो । एचआइडिसिएलले ८ प्रतिशत बोनस शेयर र साना...


आइपीओ प्रस्ताव सहित वन ओ वनको साधारण सभा पुस २३ गते

काठमाडौं । वन ओ वन कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको छ । सभा बञ्जला मस्कोभा रेष्टुरेन्ट, नक्साल काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न आजसम्म कायम हुनुपर्नेछ ।यी तीन कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७...


एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट ५.५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६५ प्रतिशत नगद लाभांश...


निर्धन उत्थान लघुवित्तको लाभांश पाउन बुकक्लोजको मिति तय

काठमाडाँैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रयाजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले पुष २५ गते हुन लागेको २३ औं वार्षिक साधारण...


१४% लाभांश पारितका लागि आइसिएफसि फाइनान्सको साधारण सभा भोलि बस्ने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा भोलि (पुस ४ गते) बस्ने भएको छ । कम्पनीको उक्त सभा बिहान १० बजे आम्रपाली ब्याक्वेंट थिरबम सडक भाटभटेनी काठमाडौंमा बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत...


स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (पुस ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने भएकाले पुस ५ गतेसम्म कायम शेयरधनीहरु...


याक एण्ड यती होटलको साधारण सभा पुस २३ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको छ । कम्पनीले सभा कम्पनीकै रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल...


३२ प्रतिशत लाभांश प्रस्ताव सहित सबैको लघुवित्त साधारणसभा सम्पन्न

सबैको लघुवित्त साधारणसभा सम्पन्न भएको छ। सभाले ३२.६८ प्रतिशत लाभांश पारित गरेको छ । पुस ३ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने ३२.६८ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को...


शेयर बजार आज बन्द हुने

काठमाडौं ।  शेयर बजार आज बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो । नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । गृह...


एनसीसी बैंकको साधारण सभा पुस २९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुष २९ गते बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट गरी आव्हान गरेको...


महालक्ष्मी विकास बैंकको साधारण सभा पुस २३ गते, बुकक्लोज कहिले ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २५ गतेका लागि बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बज बस्ने गरी सभा आव्हान गरेको हो...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, सोमबार कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, प्रभु बैंक र सनराइज बैंकको शेयरमूल्य आज समायोजन भएको हो । मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत, प्रभु बैंकले १२ प्रतिशत र...


पाँच जीवन बीमा कम्पनीहरुको तीन अर्ब १५ करोड रुपैयाँ आइपीओ आउन बाँकी, धितोपत्र बोर्ड वैकल्पिक प्रक्रियाबाट अघि बढ्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सोबेन)मा पाँच जीवन बीमा कम्पनीहरुको तीन अर्ब १५ करोड रुपैयाँ आइपीओ निष्काशन बाँकी रहेको छ । सो मध्ये दुई बीमा कम्पनीको आईपिओ पाइपलाइनमा गइसकेको छ भने अन्य कम्पनीको प्रत्रि mया सुरु गर्न तयारी अवस्थामा...


शेयर बजार भोलि बन्द हुने

शेयर बजार पुस ४ गते भोलि बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो ।नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । गृह...