नेप्सेमा ६ कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हिमालयन बैंक, सेन्चुरी बैंक, प्रोगेसिभ फाइनान्स, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त र कालिका पावर कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी...
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार अर्थात आज अन्तिम दिन हो । सिभिल बैंक साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि...
सूर्या लाइफ सहित दुई कम्पनीको साधारणसभा आज
काठमाडौं । दुई कम्पनीको वार्षिक साधारण सभा आज (पुस १९ गते) बस्दैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बोलाएको हो । सूर्या लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण...
सिडिएस एण्ड क्लियरिङको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण सभा भोलि (पुस १९ गते) बस्दैछ । सभा बिहान ११ बजे पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस १९ गते) अन्तिम दिन रहेको छ । सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहको हो । सिभिल बैंक साधारण सभा प्रयोजन र लाभांश...
सूर्या लाइफ र मनकामना स्मार्ट लघुवित्तको साधारणसभा भोलि, दुबैको लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । भोलि (पुस १९ गते) जीवन बीमा कम्पनी र लघुवित्त कम्पनीको साधारणसभा बस्दैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सोमबार गर्दै छ । दुबैले लाभांश प्रस्ताव मुख्य एजेण्डा बनाएको छ...
पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह
काठमाडौं । पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह गरेको छ। । पुँजी बजार सुधार संघले आज एक विज्ञप्ती जारी गर्दै बीमा समितिलाई यस्तो जानकारी दिएको हो ।...
नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ को शेयर कारोबारको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । बुधबार ५ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज एकाएक ६० अंकले बृद्धि हुन पुगेको छ । नेप्सेमा सूचिकृत २२४ कम्पनीको ७१ लाख...
दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । नयाँ वर्ष २०२२ को सुरुवातमा बजार खुलेको पहिलो दिनमा नै नेप्से ६० अंकले बढेको छ । लगानीकर्ताहरुमा नयाँ वर्षमा शेयर मार्केटको ग्रोथले नयाँ उत्साह थपिएको छ । नेप्सेमा...
सन् २०२२ को पहिलो दिन : नेप्सेमा उत्साह, ४ अर्बमाथिको शेयर कारोबार
काठमाडौं । सन् २०२२ को पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ । नेप्से ६० दशमलव ४१ अंकले वृद्धि हुँदा २५८४ दशमलव ९१ को विन्दुमा कायम भएको छ। सूचीकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता...
एचडिएलमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आज पूँजी बजारमा सूचिकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँको कारोबार भएको छ ।...
गणपति लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी दुवेगौडा तनहुँमा शनिबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...
मध्यभोटेकोशीको शेयरमा सर्किट, शेयरमूल्य कति ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै मध्यभोटेकोशीको शेयरमा सर्किट लागेको छ । कारोबारमा आएको २२४ कम्पनीमध्ये मध्यभोटेकोशीको शेयरमा उच्च खरिद माग भएकोले अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयर ९.९७ प्रतिशत अर्थात् १४.६० रुपैयाँले बढेर शेयरमूल्य...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले बिक्री गर्ने शेयर संख्या र मूल्य भने खुलाएको छैन । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक...
गणेश प्रोपर्टिजको शेयर बिक्री गर्दै नेशनल लाइफ इन्स्योरेन्स
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले गणेश प्रोपर्टिज एण्ड डेभलपमेन्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र...
सिद्धार्थ बैंकको बीसौं साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ३० गते शुक्रबार सिल्भर ओक ब्याङ्क्वेट, गैह्रिधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । उक्त...
सांग्रिला डेभलपमेन्ट बैंकको २२ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २२ हजार कित्ता शेयर लिलमीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
तीन बन्द रहेको शेयरबजार आज खुल्दै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज तीन दिनपछि खुल्दैछ । बिहिबार सार्वजनिक बिदा परेको कारण बिहिबार, शुक्रबार र शनिबार धितोपत्र दोस्रो बजार बन्द रहेको थियो । बुधबार ५.५१ अंकमा बन्द भएको नेप्से तीन दिनपछि आज मार्केटको अवस्था के–कस्तो...
कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद माघ १० गतेदेखि निष्काशन
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले माघ १० गतेदेखि २७ गतेसम्म...
समृद्धि फाइनान्सको हकप्रद शेयर माघ ५ गतेदेखि निष्काशन, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएको छ । कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट पारित २ः१ (अर्थात् २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर) हकप्रद शेयर...



















