तीन लघुवित्तको साधारण सभा भोलि बस्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २४ गते) का बस्दैछ । विजय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा शनिबार बस्न लागेको हो । विजय लघुवित्त वित्तीय संस्था...


नेप्सेको सिइओ चयन गर्न पाँचजना सर्टलिस्टमा छनौट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदको लागि सिफारिस समितिले आवेदन दिएकामध्येबाट सर्टलिस्टिङ गरेर अन्तर्वार्ताका लागि बोलाएको छ । नेप्सेको सिइओ पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपूर्ति गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरिएकोमा प्राप्त हुन आएका...


रसुवागढी हाइड्रोपावरको नवौं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन

काठमाडौं । सुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । यस अघि पुस २६ गते कम्पनीको सभाहल महाराजगञ्जमा गर्ने भनिएको वार्षिक साधारण सभा परिवर्तन गरी स्मार्ट क्याफे धुम्वाराही काठमाडौंको हलमा हुने भएको हो...


कामना सेवा विकास बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको गरिदिएको छ । कम्पनीको कात्तिक २३ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको १८ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा...


छ्याङ्दी हाइड्रोपावरले माघ ११ देखि हकप्रद निष्काशन गर्ने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले माघ ११ गतेदेखि करिब ९ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजारमा १० शेयर बराबर नयाँ...


‘एनआइबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘एनआईबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज गरेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक र डिपोजिटरी रहेको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्ड सूचीकरण खारेज भएको हो । पुष २२ गतेपश्चात उक्त योजनाको निर्धारित...


तीन कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा आज (पुस २३ गते) बस्दैछ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड, छिमेकी लघुवित्त वित्तीय संस्था र याक एण्ड यती होटल लिमिटेड यी तीनै कम्पनीको साधारण सभा आज हुन लागेको हो । चिलिमे...


सञ्चालक रहेको बीमा कम्पनीलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले संस्थागत प्रतिनिधित्व गरेका बीमा संचालकहरुलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिले निर्णय गरेको छ । बीमा समितिले आज गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामार्फत यस्तो व्यवस्था गरेको हो । नयाँ निर्णय अनुसार बीमा कम्पनीमा...


एनएमबि बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

एनएमबि बैंकको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभाले प्रस्तावित १५।८ प्रतिशत लाभांश पारित भएको छ । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२।५० प्रतिशत बोनस र ३।३० प्रतिशत नगद गरी कूल १५।८ प्रतिशत लाभांश पारित...


चिलिमे जलविद्युत सहित ३ कम्पनीको साधारण सभा भोलि, के के छन् एजेण्डा ?

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २३ गते) बस्दैछ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड, छिमेकी लघुवित्त वित्तीय संस्था र याक एण्ड यती होटल लिमिटेडले साधारण सभा गर्ने लागेका छन् । चिलिमे जलविद्युत कम्पनी चिलिमे जलविद्युत...


आज डिबेञ्चरका इकाईधनीले सर्वाधिक गुमाए

काठमाडौं । पूँजीबजार आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच भएको छ भने कारोबार ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ सिमित भएको छ । शेयर बजारमा आज हरियाली छाउँदा केही...


३ कम्पनीमा लाग्यो सकारात्मक सर्किट, अन्य क–कसले कमाए ?

काठमाडौं । पूँजीबजार आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ माथिकोे कारोबार भएको छ । नेप्से आज ४३ अकंले बढ्दा ३ कम्पनीको शेयरमा...


नेप्सेमा ४३ अंकको बृद्धि, ११ उपसूचकमा हरियाली छाउँदा कारोबार ३ अर्बमा सीमित

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्समा पुनः हरियाली छाएको छ । निरन्तर उकालोतर्फ लागेको नेप्सेमा अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको थियो । आज पुनः नेप्से ४३.२९ अंक अर्थात् १.६३ प्रतिशतले बृद्धि हुन पुगेको छ । शेयर...


अपि पावर सहित यी हुन् बिहिबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्समा सूचिकृत २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३९४ रुपैयाँको कारोबा भएको छ । अघिल्लो दिन गिरावट आएको नेप्सेमा आज...


११ लाख कित्ता आइपीओ निष्कासनका लागि एशियन हाइड्रोपावरले दियो बोर्डमा आवेदन

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्नेका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । एशियनले निवेदन दिएसँगै बोर्डमा आइपीओ निष्कासनका लागि आवेदन दिए कम्पनी २९ पुगेका छन् । कम्पनीले पुस ११ गते ११ लाख ८० हजार कित्ता...


नबिल र्बैंकको ३७औं साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । नबिल बैंक लिमिटेडले ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ९ गते बसेको संचालक समितिको बैठकले सभा पुष ३० गते शुक्रबार नबिल बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्ग, काठमाडौंमा बिहान ९ः३०...


दुई फाइनान्स कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यी दुई कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि बुकक्लोज गरेसँगै आज दुई फाइनान्स कम्पनीको शेयरमूल्य समायोजन भएको हो...


हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो । कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार नियमक निकाय बीमा समितिबाट...


गरिमा विकास बैंकद्धारा १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी ३...


पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । फाइनान्स र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङ र क्यापिटलका प्रमुख ब्यापार...