मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ३६ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने ३६ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज बिहानसम्ममा ९ लाख ९६ हजार ३ सय ३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७...


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे संस्थापक शेयर बिक्रिमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । शेयरको मूल्य प्रतिकित्ता ४ सय २१ रुपैयाँ ६३ पैसामा विक्री गर्न स्वीकृतिको लागि...


एनएमबि क्यापिटलद्धारा डिम्याट नविकरण गर्न अनुरोध, साउन १५ सम्म नगरे स्वतः रोक्का हुने

काठमाडौं । एनएमबि क्यापिटल वा एनएमबि बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै आगामी साउन १५ भित्र डिम्याट नविकरण गरिसक्नुपर्ने जानकारी गराएको हो । क्यापिटलले आफुलाई पायक पर्ने नजिकैको...


एचआईडिसीएलले ११ अर्बको हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले आगामी साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री...


सुनको मूल्य दुई दिनमा १ हजार ३ सयले बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । पछिल्लो दुईदिनयता सुनको मूल्य ह्वात्तै बढेको हो । आज शुक्रबार सुनको मूल्य तोलामा ५०० ले बढेको छ । हिजो बिहिबार सुनको मूल्य तोलामा ८०० ले बढेको थियो । हिजो र...


नेको इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको छ । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १६५० रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट १४२९ रुपैयाँबाट कारोबार हुनेछ । नेको इन्स्योरेन्स कम्पनीले साधारणसभापछि वितरण हुने १५.५०...


चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पु्रडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेका ४ वटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ। आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक,नेशनल लाइफ इन्स्योरेन्स, नेपाल...


नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज

काठमाडौं । नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज हुने भएको छ।कम्पनीको सभा आज दिउँसो २ बजे कोषको केन्द्रीय कार्याल नयाँ बानेश्वरमा हुने भएको छ । उक्त सभाले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद...


प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। उक्त संस्थापक शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर असार ११ गतेदेखि...


मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिनमै झण्डै ६ लाखको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने २२ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा बिहिबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८ सय १२ जना आवेदकबाट ७९ लाख ७२...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ। ओरियन्टल होटल...


नेप्से १९ अंकले बढ्दा निर्जिवन बीमा बाहेक सबै उपसूचक बढ्यो

काठमाडौं । ।नेपाल स्टक एकस्चेञ्ज (नेप्से) १९ दशमलव १२ अंकले बढेर २८४३ को विन्दुमा कायम भएको छ । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड...


नेप्सेमा नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिन बिहिवार नेको इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनी आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा पर्न सफल भएको छ । आज नेको इन्स्योरेन्स कम्पनीको ३० करोड...


सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समाायोजन

काठमाडौं । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको ११ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरको हो ।कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । कम्पनीकोे बुधबारको अन्तिम...


फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको तीन लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम प्रतिकित्ता ८ सय ५० रुपैयाँ मूल्य तोकिएको...


नयाँ व्यक्तिले आईपिओ कसरी भर्ने ? यी हुन आईपिओ भर्न चाहिने आवश्यक कुरासहितका सबै प्रक्रिया

काठमाडौं । पछिल्लो समय साधारण शेयर (आइपीओ)प्रति सर्वसाधारणहरुको आकर्षण बढिरहेको छ । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्दा आवेदकहरुको संख्या ह्वात्तै बढ्न पुगेको छ । पछिल्लो समयको तथ्याङ्कअनुसार २५ लाख भन्दा बढिले डिम्याट (हितग्राही) खाता खोलिसकेका छन्...


नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले...


मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुल्दै, यस्तो छ– प्रतिशेयर आम्दानीदेखि रेटिङसहितको सम्पूर्ण विवरण

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो।  कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। आज...


सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

काठमाडौं । सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ।फाइनान्सको सात लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत(५२ : ४८) कायम भएको छ...


५ कम्पनीको शेयरमा सर्किट लाग्दा कुनले कमाए र गुमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । आज पाच वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको...