सुुनको मूल्य ४ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

३ भाद्र २०७८, बिहीबार १२:३०

काठमाडौं । आज नेपाली बजारमा सुुनको मूूल्य घटेको छ । बिहिबार सुुुनको मूल्य तोलामा ४ सयले घटेर छापावाला सुनको मूल्य ९० हजार ८ सय कायम गरिएको छ ।

नेपाल सुनचांदी व्यवसाय महासंघका अनुुसार आज तेजाबि सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुुुधबार छापावाला सुन तोलाको ९१ हजार २ सय रुपैयां र तेजाबि सुुन ९० हजार ७ सय रुपैयांमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार १ हजार २०५ मा कारोबार भइरहेको सुुनको मूल्य आज भने तोलामा २५ रुपैयांले घटेर १ हजार १८० कायम भएको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*