अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालक नियुक्ति

७ बैशाख २०७८, मंगलवार ११:५८

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ संचालक नियुक्त गरेको छ ।

कम्पनीले वैशाख ६ गते बसेको संचालक समितिको ८९ औं बैठकले काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १६ बालाजु बस्ने विष्णु प्रसाद नेपाललाई स्वतन्त्र विज्ञ संचालक पदमा नियुक्त गरेको हो ।

आगामी आउने दिनहरुमा स्वतन्त्र विज्ञ संचालक पदको जिम्मेवार विष्णु प्रसाद नेपालले सम्हाल्ने बताउँदै कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*