एलआईसी नेपालको कम्पनी सचिवमा गिरी

१५ बैशाख २०७८, बुधबार २०:४०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालको कम्पनी सचिव तथा कानुन अधिकृत पदमा कार्यरत सुदर्शन गिरी नियुक्त भएका छन् । सो कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा गिरीलाई नियुक्त गरेको हो ।

साथै यस अघि सो पदमा कार्यरत विनोदकुमार भुजेलले पदबाट दिएको राजिनामा स्वीकृत भएको जानकारी नेप्से मार्फत आज कम्पनीले गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*