युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त

१९ बैशाख २०७८, आईतवार १८:१६

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।

कम्पनीको वैशााख १६ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि उपासना पौडेललाई नियुक्ति गरेको हो ।

वैशाख १६ गतेबाट नै लागू हुनेगरी आगामी आउने चार वर्ष सम्मका लागि पौडेलले पदधारण गरी कम्पनीको सम्पूर्ण कार्यभार बेहोर्ने सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*