रिलायन्स लाइफको सञ्चालकमा सरिता भट्ट नियुक्त

१३ जेष्ठ २०७८, बिहीबार १२:०३

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ सञ्चालकमा सरिता भट्टलाई नियुक्त गरिएको छ ।

कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा भट्ट अधिकारीलाई नियुक्त गरिएको कम्पनी सचिव मुना पौडेलले जनाएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*