पशु र कृषि बीमामा दिइदै आएको ७५% अनुदान कायमै

१५ जेष्ठ २०७८, शनिबार १७:०४

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत यसअघि कृषि तथा पशु बीमामा दिइदै आएको ७५ प्रतिशत अनुदान कायमै राखेको जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले पशुत तथा कृषि बीमामा दिइदै आएको अनुदान सम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*