न्यायाधीश पौडेलको कोरोना संक्रमणाबट निधन

२१ जेष्ठ २०७८, शुक्रबार ०९:२०

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना भाइरसको संक्रमणबाट शुक्रबार निधन भएको छ । कोरोना संक्रमण भएपछि ललितपुरको स्टार अस्पतालमा भर्ना भएको पौडेलको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेकोमा कोरोनासँग जित्ने नसकेपछि अन्ततः संसारबाट विदा लिएका छन् । उनी कोरोनाबाट निधन हुने नेपालको पहिलो न्यायाधीश हुन् ।

One thought on “न्यायाधीश पौडेलको कोरोना संक्रमणाबट निधन

  1. मनिश says:

    उहाँको आत्माले स्वर्ग मा वास होस।

Leave a Reply to मनिश Cancel reply

Your email address will not be published. Required fields are marked *


*