उपत्यकाका लागि प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

७ असार २०७८, सोमबार १५:१५

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दैं काठमाडौँ उपत्यकाका लागि मार्केटीङ एक्जुकेटिभ माग गरेको हो ।

कम्पनीले मार्केटीङ एक्जुकेटीभका लागी कम्तीमा स्नातक तथा स्नाकोत्तर, मार्केटीङमा पाँच बर्ष अनुभव भएको र ४५ बर्ष भन्दा कम उमेर भएको ब्यक्तिले असार १६ गतेसम्म आवेदन दिन सक्ने छन् । साथै तलब कम्पनीले तोके बमोजिम हुने सूचना मार्फत जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*