आइएमई लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु बीमा दाबी भुक्तानी

९ असार २०७८, बुधबार १३:२१

कोहलपुर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

बीमितको निधन पछिको १३ दिने काम सकिएलगत्तै कम्पनीले सो रकम मृतककी श्रीमति हिमा न्यौपाानेलाई हतान्तरण गरेको कम्पनीले जनाएको छ ।

कोहलपुर शाखाको सबै कर्मचारी र एजेन्सी म्यानेजर देबेन्द्र पौडेल, खुम डाङ्गी र तेजबहादुर अधिकारीको उपस्थिति रहेको सो कार्यक्रममा कम्पनीका सबै काम डिजिटल माध्यमबाट हुने गरेको कम्पनीका प्रदेश प्रमुखले जानकारी गराएको छ ।

साथै आगामी दिनहरुमा अनलाईन माध्यमबाट दाबिकर्ता आफंैले घरैबाट भुक्तानी लिन मिल्ने व्यवस्थापनतिर कम्पनी लागिपरेको समेत जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*