आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

९ असार २०७८, बुधबार १७:५१

काठमडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ डिपार्टमेन्टका लागि ब्रान्च म्यानेनजर र सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले माग गरेको पदमा +२ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक व्यक्तिले असार २३ गतेसम्म आवेदन दिन सूचना मार्फत आग्रह गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*