आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

९ असार २०७८, बुधबार १७:५१

काठमडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ डिपार्टमेन्टका लागि ब्रान्च म्यानेनजर र सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले माग गरेको पदमा +२ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक व्यक्तिले असार २३ गतेसम्म आवेदन दिन सूचना मार्फत आग्रह गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*