पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान

१० असार २०७८, बिहीबार १३:१३

काठमाडौँ । पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त एवं इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेखीत गरी तोकेको कोटेशन सम्बन्धि फारम भरी यहि असाढ १६ गते कार्यालय समय भित्र गोप्य शिलबन्दी प्रस्ताप पेश गर्न अनुरोध गरेको छ ।
शिलबन्दी कोटेशन सम्बन्धि फारम कम्पनीको वेभसाईटमा राखिएको छ । त्यस्तै कम्पनीले शिलबन्दी कोटेशन कम्पनीको कार्यालयमा बुझाउन आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*