प्रुडेन्सियल इन्स्योरेन्समा संचालक नियुक्त

१० असार २०७८, बिहीबार १३:२३

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा संचालक नियुक्त भएका छन् । कम्पनीको संचालकमा २ जना निर्वाचित भएका हुन् । कम्पनीले नेप्से मार्फत उक्त जानकारी दिएको हो ।

कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*