सिटिजन लाइफको व्यतित बीमालेखमा शतप्रतिशत छुट

१० असार २०७८, बिहीबार १६:५१

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले कोरोना भाइरस कोभिड लाई मध्यनजर गर्दै विलम्ब शुल्कमा छुट दिने भएको सूचना मार्फत जानकारी गराएको छ।

कम्पनीले २०७८ असार १० देखि असार २४ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत विलम्ब छुटको ब्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*