नेशनल लाइफका सञ्चालक मल्लद्वारा राजिनामा

२९ असार २०७८, मंगलवार १७:०५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक राजिव विक्रम मल्लले पदबाट राजिनामा दिएका छन् । सो कम्पनीका संस्थापक समुहको तर्फबाट सञ्चालक बनेका मल्लले दिएको राजिनामा हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव प्रताप मान श्रेष्ठले जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*