लाइफ इन्स्योरेन्सक कर्पोरेशनद्धारा बीमा दाबी भुक्तानी

३० असार २०७८, बुधबार १३:५५

काठमाडौं । लाइफ इन्स्योरेन्सक कर्पोरेशन नेपालले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि कुलेश्वरका ५२ वर्षीय राजेश मानन्धरको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

मानन्धरको उपचारको बैशाख १४ गते उनको निधन भएको थियो । राजेश मानन्धरले एलआइसी नेपालमा जीवन बीमा गराएका थिए ।
कम्पनीले मृतककको परिवारलाई निजको हकवाला श्रीमती शोभा मानन्धरलाई कम्पनीका सिईओ लक्ष्मी प्रसाद दासले ६८ लाख रुपैयाँको मृत्युदावी बापतको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*