नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

३१ असार २०७८, बिहीबार १७:२९

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले अब खरिदबिक्री गर्न पाउनेछन् ।

कम्पनीको सम्पन्न साधारणसभाबाट पारित भएको कुल चुक्ता पुँजीबाट १० प्रतिशत बोनस शेयर आज सूचिकृत भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*