हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल नियुक्त

१ श्रावण २०७८, शुक्रबार १२:२०

काठमाडौँ । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबी क्पापिटलाई पुनः नियुक्ती गरेको छ ।

कम्पनी र क्यापिटलबिच असार २८ गते सम्पन्न संझौता अनुसार एनएमबि क्यापिटललाई २०८० असार मसान्तसम्म २ बर्षका लागि साउन १ गतेदेखि लागू् हुने गरी पुनः नियुक्त गरेको कम्पनीका सचिव धु्रव प्रसाद न्यौपानेले जानकारी गराएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*