प्राइम लाइफ इन्स्योरेन्सको ३ दिन सेवा बन्द

१ श्रावण २०७८, शुक्रबार १४:३४

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले ३ दिन गतेसम्म आफ्ना सेवा बन्द गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कम्पनीले साउन १ गते देखि साउन ३ गते आइतबारसम्म कम्पनीको स्तरोन्नती तथा डाटा माइगे्रशन कार्य गरिने भएकाले ३ दिन बन्द गर्न लागेको हो ।

साथै कम्पनीबाट दिदै आएका सम्पूर्ण सेवा समेत बन्द रहने कम्पनीले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*