सगरमाथा इन्स्योरेन्सद्धारा दुई अर्ब ६० करोड बीमा शुल्क संकलन

१ श्रावण २०७८, शुक्रबार १६:१६

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।०७८ मा कूल दुई अर्ब ६० करोड कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हिजो क्लोजिङपछि गरेको हिसाब किताब अनुसार सो लक्ष्य हासिल गरेको सिईओ चंकी क्षेत्रीले जानकारी दिए ।

हालसम्मकै सर्वाधिक बीमा शुल्क आम्दानी गरेर नयाँ रेकर्ड राखेपछि केक काटेर उत्सव मनाइएको छ । आज अपरान्ह सगरमाथा इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा केक काटेर भव्य रुपमा उत्सव मनाइएको हो ।

One thought on “सगरमाथा इन्स्योरेन्सद्धारा दुई अर्ब ६० करोड बीमा शुल्क संकलन

  1. Saroj Man Shrestha says:

    Corona ko beema kahile dinchhau?
    Nepal Craft Gallery

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*