जनरल इन्स्योरेन्सको संचालकमा फेरिए, मिता मुरारका बनिन् नयाँ सञ्चालक

३ श्रावण २०७८, आईतवार ११:५४

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले संचालक पदमा मिता मुरारका अग्रवाललाई नियुक्त गरेको छ । यसअघि सो कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालले पदबाट राजिनामा दिएका थिए । उनको ठाउँमा नयाँ सञ्चालक नियुक्त गरेको हो ।

कम्पनीको प्रथम बार्षिक साधारण सभाबाट नियुक्त सञ्चालक दीपेन्द्र अग्रवालले दिएको राजिनामा साउन १ गते बसेको संचालक समितिको बैंठकले स्वीकृत गर्दै बाँकी कार्यकाल सम्मको लागि संस्थापक शेयर धनि मोरङ जिल्लाकी मुरारकालाई नियुत्त गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*