हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

३ श्रावण २०७८, आईतवार १४:१६

काठमाडौं । हिमालनय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर आज नेप्समा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात अब लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको कुल चुक्तापुँजीबाट ३ प्रतिशत बोनस शेयर सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*