गुँरास लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

४ श्रावण २०७८, सोमबार १५:४१

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ ।

कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसधारणको ४० प्रतिशत (६०ः४०) कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*