नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

११ श्रावण २०७८, सोमबार ११:०१

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको २०७८ वैशाख १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*