रिलायन्स लाइफले विभिन्न जिल्लाका लागि माग्यो शाखा प्रमुख

१७ असार २०७८, बिहीबार १५:०१

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज कर्मचारी माग सम्बन्धी सूचना जारी गर्दै १४ वटा शाखा र उपशाखाका  लागि दक्ष तथा अनुभवी शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले प्रदेश एकका सुरुङा, रंगेली, गौरदह, चैनपुर प्रदेश २ का लागि जलेव्श्रर महोत्तरी बागमती प्रदेशका पाटन, हाकिमचोक भरतपुर गण्डकी प्रंदेश बिरौटा पोखरा लुम्बिनी प्रदेशको बर्दघाट नवलपरासी, सन्धिखर्क अर्धाखाँची, मणिग्राम बुटवल, भालुबाङ दाङ कर्णाली प्रदेशको श्रीनगर सल्यान र मेहलकुनाका लागि कर्मचारी माग गरेको हो ।

दक्ष तथा अनुभवि इच्छुकले सूचना प्रकाशन भएको सात दिन भित्र आफुले आवेदन दिन चाहेको शाखा र उपशाखा खुलाई इन्स्योरेन्सको इमेलमा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*