महालक्ष्मी लाईफ इन्स्योरेन्सले माग्यो शाखा र उपशाखाका लागि ७० म्यानेजर

१८ असार २०७८, शुक्रबार १३:२४

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि शाखा उपशाखा म्यानेजरको माग गरेको छ ।

कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशका लागि ७० जना शाखा उपशाखा प्रमुखको माग गरेको हो । शाखा/उपशाखा प्रमुखको लागि स्नाकोत्तर उत्तीर्ण, एक वर्षको बीमा कम्पनीको कार्यानुभव र ३५ वर्ष भन्दा मुनिको हुनुपर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*