राष्ट्रिय बीमा संस्थानको संचालकमा श्रेष्ठ नियुक्त

२३ असार २०७८, बुधबार १४:४४

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले सञ्चालक नियुक्त गरेको छ । संस्थानले सो पदमा संस्थानकै पूर्व सह–व्यवस्थापक कृष्ण कुमार श्रेष्ठलाई नियुक्त गरेको हो ।

राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सकारले गर्ने व्यवस्थाअनुसार सरकारले आगामी तीन वर्षका लागि संचालक पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*