आइएमई जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

२४ असार २०७८, बिहीबार १२:२७

आइएमई लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय, असिस्टेन म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर र कर्पोरेटतर्फ रि इन्स्योरेन्स र चिर्फ डिजिटल अफिसर माग गरेको हो ।

इच्छुक आवेदकले श्रावण ७ गते कार्यालय अवधिभित्र आवेदन बुझाउन कम्पनीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*