महालक्ष्मी लाइफले माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर

२४ असार २०७८, बिहीबार १४:४४

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजर माग गरेको हो । कम्पनीले व्यवस्थापनमा स्नाकोत्तर गरेको र बैंकिङ् वा इन्स्योरेन्सको क्षेत्रमा तीन बर्ष काम गरेको अनुभवि व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।

इच्छुक आवेदकले कम्पनीको आधिकारिक वेवसाईट वा कम्पनीको इमेलमार्फत उक्त आवेदन पठाउन आग्रह गरेको छ। कम्पनीले साउन ५ गतेसम्म आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*