एशियन लाइफको वुटवल शाखाले शनिबार पनि सेवा दिने

२५ असार २०७८, शुक्रबार १२:५६

काठमाडौं । एशियन लाइफको वुटवल शाखाले असार २६ गते (शनिबार) पनि सम्पूर्ण सेवा दिने दिने प्रदान गर्ने भएको छ । कम्पनीको वुटवल शाखाले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीले शनिबारको लिन पनि वुटवल शाखा अन्तर्गतपर्ने सम्पूर्ण कार्यालयहरु पूर्णकालीन रुपमा खुल्ला रह्ने जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*