सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी

२५ असार २०७८, शुक्रबार १५:३७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको कपिलवस्तु शाखाले मृतककको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीेले मृतक असअद कमालको श्रीमती समिना परविनलाई २८ लाख २ हजार ५ सय रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रमका बीच उक्त बीमा दाबी भुक्तानी रकम मृतकको परिवारलाई प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*